२२ माघ,हेटौँडा । निर्माण व्यवसायीहरुलाई मध्यनजर गरेर आयोजना गरिएको ईबिडिङ्गसम्बन्धी दुई दिने तालिम मङ्गलबार सम्पन्न भएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरको समन्वय, निर्माण व्यवसाय विकास कार्यान्वयन समितिको सहयोग र नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा सोमबारबाट हेटौँडामा सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघ प्रदेश ३ का अध्यक्ष सुवित श्रेष्ठको २०२० सम्ममा पेपरलेस ईबिडिङ्गमा जाने भएकोले निर्माण व्यवसायीलाई प्रतिस्पर्धाका लागि ईबिडिङ्ग आवश्यक भएको भन्दै महासंघले निर्माण व्यवसायीको दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने बताए ।
श्रेष्ठले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै निर्माणको काममा बोलपत्र भर्दा अरुको भर पर्नुभन्दा आफैले सिप सिकेर भर्नु जान्नु निकै उत्तम हुने बताए । त्यसैगरी महासंघका केन्द्रीय सदस्य होमकुमार शर्माले निर्माण व्यवसायीलाई स्वस्थ्थ प्रतिस्पर्धा गर्न आग्रह गर्दै निर्माण व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएकोले सिप र दक्षता आवश्यक पर्ने बताए।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकालको अध्यक्षतामा भएको तालिमको समापनमा कार्यक्रममा मकवानपुर र चितवनका ५० जना सहभागि निर्माण व्यवसायीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)