Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

७४ किलो गाँजा सहित भोलन पक्राउ

IMG_20190206_161635-1549449405.jpg

गाजा सहित पक्राउ परेका भोलन । फोटो: जिप्रका मकवानपुर

२३ माघ, हेटौंडा।मकवानपुर प्रहरीले ७४ किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरीक्षक मधु कुमार थापा को कमाण्ड मा खटि गएको प्रहरी टोलीले  हेटौडा उप-महानगरपालिका वडा नं.१९ सिराङगचोक औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा  उक्त स्थानहरुमा खानतलासी गर्दा प्लाष्टिकको बोरामा तयारी गरी बेचबिखनको लागि लुकाई छिपाई राखेको अबस्थामा हेटौडा उप-महानगरपालिका वडा नं.१९ सिराङगचोक बस्ने चन्द्र बहादुर भोलनको घरबाट १६ किलो  पुर्ण बहादुर भोलनको घरबाट ३२ किलो र बुद्दिलाल भोलनको घरबाट २६ किलो गरी जम्मा ७४ किलो लागु औषध गाँजा बरामदगरी  उक्त  कार्यमा संलग्न   ७० बर्षीय चन्द्र बहादुर भोलनलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

भोलन माथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही भई रहेको र उक्त कार्यमा संलग्न अन्य फरार अभियुक्तहरुको  खोजिकार्य भईरहेको  मकवानपुर प्रहरीले जनाएको छ।

 

 ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार