Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिपि कोईराला फाउन्डेसन मकवानपुरको पदस्थापना

51319427_243955646524470_-1549458350.jpg

२३ माघ ,हेटौडा । जिपी कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकवानपुरको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । 
 नेपाली कांग्रेस मकवानपुरका सभापति एव कांग्रेस प्रदेश ३का कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।
 फाउन्डेसन मकवानपुरका संयोजक नारायण प्रसाद लम्साल र प्रमूख आतिथी बाँनियाले संयुक्त रुपमा फाउन्डेसनका क्रमश क्षेत्र नम्बर १ का संयोजक भीमसेन महत, २ का संयोजक पुरुषोत्तम ठकुरी, क्षेत्र १ क का संयोजक भुमिनन्द गौतम, ख का संयोजक पूर्ण पुडासैनी, क्षेत्र २ क का संयोजक प्रमोदकृष्ण जोशी, ख का संयोजक नुरोज पौडेल, हेटौंडा उपमहानगरपालिका संयोजक कृष्णराम न्यौपाने र थाहा नगरपालिका संयोजक भरत लामा लाई पदस्थापना गराएका थिए  ।
कार्यक्रममा विशेष अतिथि फाउन्डेसनका केन्द्रीय सदस्य एवं ३ नम्बर प्रदेश संयोजक रिता खनाल, प्रदेश ३ का सल्लाहकार शोभाकर पराजुली, कांग्रेस पार्टी मकवानपुरका जिल्ला सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईरालालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार