२३ माघ ,हेटौडा । हेटौँडा उपमहानगर वडा नम्बर ३, ११ र १९मा पर्ने राजर्मागमा छेउछाउका एक र्दजन भन्दा बढी होटलहरु र कोल्ड स्टोरमा अनुगमन गरिएको छ ।
खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गरिको अनुगमनले हेटौँडा ११ मा रहेको होटल बैशाली, सिता खाजा घर , ए सि फुड होम,तन्दुरी स्टाफ होटल, प्रकाश कोल्ड स्टोर, कालिका हाइवे होटल एड कोल्ड स्टोर, त्यैसैगरी हेटौँडा १९ मा रहेको महाकालि दिव्य ज्वती भोजनालय, आर्सिवाद एसि फुड होम र हिल टफ लगायतको होटल तथा कोल्ड स्टोरहरुको अनुगमन गरेको हो ।
अनुगमन क्रममा अधिकांस होटलको भान्सा फोहर पाईएको र उपभोग्य मिती सकिएको कोक,फेन्टा लगायतका पेय पर्दाथ पाईएको उपभेक्त मञ्च मकवानपुरका अध्यक्ष कुमार पौडेलले बताए । यता अनुगमनको नेतृत्व गरेको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय हेटौँडा सुचना अधिकारी आकाश काफ्लेले अनुगमनका क्रममा २०१४ उत्पादन मिति भएको चाउमिन सहित थुपै अखाद्य वस्तु पाईएको र त्यसको नमुना प्रयोगशालामा लगी परीक्षण गरिने बताए । उनले अधिकांस होटलको भान्सा फोहर पाईएकाले भान्सा सफ राख्न सचेत गराईएको बताए ।
खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय हेटौँडाको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यलय मकवानपुर, घरेलु कार्यालय, उपभोक्त मञ्च मकवानपुर, उपभोक्त हित संरक्षण मञ्च, प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
अनुगमन टोलि आउने थाहा पाएपछि केहि होटल संचालकहरु होटल बन्द गरेर भागेका थिए ।
अुगमनका क्रममा पाईएको उपभोग्य मिती सकिएको पेय पर्दाथ
अुगमनका क्रममा पाईएको २०१४ उत्पादन मिति भएको चाउमिन
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)