Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लर्ड बुद्ध कलेजद्वारा रानी वनमा अनुसन्धान

Lord-Buddha-1549534211.jpg

२४ माघ, हेटौँडा । काठमाण्डौमा रहेको लर्ड बुद्ध कलेजमा डिप्लोमा ईन फरेष्ट्री तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र १० दिने अध्ययन अनुसन्धानको पूरा गरेका छन् । 
विद्यार्थीहरुले वनको विधान तथा कार्ययोजना निर्माण गर्ने, वन मापन, घरधुरी सर्भेक्षण, कार्यसमितिसँग अन्तरक्रिया, डाटा संकलन,समूहगत छलफल,वनको अवस्था लगायतका विषयहरुमा अनुसन्धान गरेका थिए । ५ वटा समूह बनाएर विद्यार्थीहरुले अनुसन्धान गरेका थिए ।
समूहका अध्यक्ष कृष्ण बिडारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा डिभिजन वन कार्यालय,मकवानपुरका सहायक वन अधिकृत नविन दाहाल, हेटौडा सव डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत गायत्री शर्मा, डिभिजन वन कार्यालय मकवानपुरका रेन्जर सुमन खडका, हेटौडा सव डिभिजन वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी,कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
लिजा केसीको नेतृत्मा आएको विद्यार्थीहरुको समूहले माघ १५ गते देखि  २५ गते सम्म रानी सामुदायिक वनको क्षेत्रमा काम गरेको थियो । समूहमा ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको समूहका कार्यालय सचिव पौडेलले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार