फोटोः जिप्रका मकवानपुर
२४माघ, हेटौँडा । मकवानपुर प्रहरीले भारत लैजान लागेका अवस्थामा करिब १८ जना बालबालिकाहरूलाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।
प्रहरीले हेटौँडा १० बसपार्कमा हेटौँडा भएर काकडभिट्ट जादै गरेको ना. ६ ख १५२० को बसलाई चेकजाच गर्दा मकवानपुरको विभिन्न स्थानमा बसोबास गर्ने ७ जना बालिका र ११ जना बालक गरी १८ जना बाल बालिकाहरुलाई कानुनी प्रक्रिया नपुर्याई भारतको कालिङ्पोङमा लामा पढ्नको लागि लैजान लागेको अवस्थामा उद्धार गरेको जनाएको छ ।
प्रहरी १८ जना बालबालिकाहरुको साथबाट राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने १८बर्षीया साङ्गे मुक्तान र बागमति गाउँपालिका वडा नं. ८ बस्ने २४ बर्षीया सोनाम दोर्जे लामालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मुक्तान र लामाले उक्त बालबालिकाहरुलाई अभिभावकको स्वीकृति लिएर नै लैजान लागेको पाईएको तर अन्य कानुनी प्रक्रियाहरू पुर्याएको नदेखिएकोले माईती नेपाल जिल्ला मकवानपुरका कार्यक्रम संयोजक माया लामा, जिल्ला सेवा केन्द्रका केन्द्र प्रमुख बिन्दा बर्तौला, सिविन बाल हेल्प लाईन मकवापुरका कार्यक्रम संयोजक सम्झना अधिकारीको रोहवरमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मधु कुमार थापाले बताएका छन।
बालबालिकाहरू लैजान खोज्ने साङ्गे मुक्तान र सोनाम दोर्जे लामाले अभिभावकको स्वीकृति लिएर नै लैजान लागेको खुलेपछि आफन्तहरूको जिम्मा जमानीमा छाडिएको निम्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थापाले बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)