Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सिडिओ तामाङद्वारा मामाघरमा पोशाक सहयोग

a-1-1549624239.jpg

२५ माघ, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मामाघर नेपाललाई पोशाक सहयोग गरेका छन् । 
सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सुबिधा, शिक्षा सिप एवम पारिवारिक पुनर्मिलन गराईरहेको मामाघरलाई तामाङ ट्रयाक सुट सहयोग गरेका हुन् । मकवानपुरलाई सडक बालबालिका मुक्त क्षेत्र बनाउन कृयाशिल मामाघरलाई उनले २० जोडि ट्रयाक सुट सहयोग गरेका छन् । मामाघरका संरक्षक अर्पण पराजुलीलाई प्रमुख जिल्ला अधिकारी तामाङले सहयोग हस्तान्तरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध
Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...

२ किलो चाँदीसहित एक भारतीय महिला पक्राउ
Screenshot_20240420_06135-1715404612.jpg

२९ बैशाख, झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छिन्...

उपप्रमुख राई जनता समाजवादी पार्टी नेपालमै रहने
Kamruddin-Rai1-860x561-1-1715404161.jpg

२९ बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले जनता समाजवादी पार्टी नेपालमै रहने...

नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक
20240511_070034-1715390164.jpg

२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका...

गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
img-04-1715389480.jpg

२९ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन...

आईपीएल: चेन्नाई गुजरातद्वारा ३५ रनले पराजित
GJS2YNjacAE1_Uy.jpg_large-1715389220.jpg

२९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715388276.jpg

२९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

कांग्रेसको अवरोध पछि प्रतिनिधिसभाको बैठक १ गतेसम्म स्थगन
Screenshot_20240510_18150-1715344226.jpg

२८ बैशाख, हेटौंडा।  प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...

थप समाचार