२६ माघ, हेटौँडा । मकवानपुरमा सामाजिक बिषय अध्यापन गर्ने शिक्षकहरुको सामाजिक अध्यापनमा टेवा पुगोस भन्ने उद्देश्यले शनिबार हेटौँडामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा विकाश तथा समन्व्य ईकाई मकवानपुरका हेटौँडाका प्रमुख कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा तथा मकवानपुरका विभिन्न सामुदायिक तथा निजि विद्यालयमा विभिन्न तहमा सामाजिक शिक्षा बिषय अध्यापन गराउने करिब एक सय जना शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । सामाजिक अध्ययन शिक्षक एसोसियसनको आयोजना तथा टिर्चस पब्लिकेशन को सहकार्यमा गरिएको अभिमुखिकरणमा शिक्षा विद कृपाशेर खडका तथा लेखिका सम्झना ढकाले सहिजिकरण गरेका थिए ।
कार्यक्रममा सहभागि शिक्षकहरुले समाजिक शिक्षाको पाठ्यक्रम र पाठ्यक्रम भन्दा बहिरबाट आउने पश्नपत्रको सहि नभएको र पाठ्यक्रम जटिल भएको बताएका थिए ।कार्यक्रम मार्फत शिक्षकहरुले पाठ्यभारको बारेमा चर्चा गरेका थिए भने सहजकर्ताहरु खडका र ढकालले शिक्षक सहभागिहरुको प्रश्नको जवाफ सहित उपाय र तरिकाको बारेमा प्रस्ट पारेका थिए ।
एसोसिएसनका अध्यक्ष केशवराज सुवेदिको सभाध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)