Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

तक्वान्दोमा नामटार डोजाङ प्रथम

51411439_2012287662152984-1549725583.jpg

फाईल फोटो

   
२६ माघ, हेटौँडा ।मकवानपुर तेक्वान्दो संघ तथा मकवानपुर डोजाङको आयोजनामा भएको १४ औं जिल्ला स्तरीय तक्वान्दो प्रतियोगितामा नामटार डोजाङ प्रथम भएको छ । शुक्रबारदेखि भएको प्रतियोगितामा ३ स्वर्ण र ५ रजत पदक सहित नामटार डोजाङ प्रथम भएको हो भने हटिया डोजाङ द्धितिय भएको छ ।

हटिया डोजाङले ३ स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ । नामटारको तर्फबाट २८ देखि ३२ केजी तौल समुहमा रचना भोलन, ३२ देखि ३६ केजी तौलमा रश्मि मोक्तान र ३२ देखि ३६ केजी तौल समुहमा सुवास मेगीले स्वर्ण पदक जितेकाछन् । यसैगरी हटिया डोजाङको तर्फबाट २८–३२ केजी तर्फ रोज श्रेष्ठ, ४०–४५ केजी तर्फ अभिषेक माझी र ४०–४५ केजी महिलामा निकिता राई प्रथम भईन् । प्रतियोगिताको प्रथम र द्धितिय डोजाङलाई शिल्ड र मेडल प्रदान गरिएको छ । उनिहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिना, मकवानपुर तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष लालकाजी बज्राचार्य, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, प्रतियोगिता संयोजक निरुकुमारी मगरले संयुक्त शिल्ड प्रदान गर्नुभयो ।  प्रतियोगितामा महिला, पुरुष र पुरुष जुनियर गरी १४ वटा तौल समुहमा प्रतिष्पर्धा गराईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार