२६ माघ, हेटौँडा । हेटौंडामा पहिलो पटक जिल्लास्तरीय म्याथम्याटिक्स ओलियम्याड सम्पन्न भएको छ । म्याथम्याटिक्स ओलियम्याड अफ नेपाल (मुन) को आयोजनामा हेटौंडाको नवोदय शिशु सदन विद्यालयमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम शैक्षिक विकास समन्वय समिति मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो हेटौँडा स्कूल अफ म्यानेजमेन्ट, मकवानपुर बहुमुखी क्याम्पसलगायत गरी हेटौंडाका नीजि विद्यालय तथा सरकारी विद्यालयका ६१ जना विद्यार्थीले दर्ता गराएता पनि ५५ जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रम संयोजक हर्क कार्कीले बताए ।
म्याथम्याटिक्स ओलियम्पाडमा सहभागिता जनाएको विद्यार्थीको अंकको आधारमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका रवि रौनियार अब्बल ठहरिए । रौनियार प्रथम हुदाँ म्यानेजमेन्टकै विपिन केसी द्वितीय भए भने नवोदय शिशु सदनका प्रवेश गुरागाई तृतीय बन्न सफल भए । मुनका अध्यक्ष दीपक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. गोविन्द आचार्य, प्याव्सन मकवानपुरका उपाध्यक्ष विनोद सुवेदी,हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, नवोदय शिशु सदन विद्यालयका निर्देशक दिपेश जोशीलगायतको आतिथ्यता रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















