Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

६ गोलको मद्धतले सिटी इपिएलको शिर्ष स्थानमा 

bernardo-1549855097.jpg

२८ माघ, हेटौँडा । इंगलिश प्रिमियर लिग फुटबलको आईतबार राति सम्पन्न खेलमा म्यानचेस्टर  सिटीले पूर्व विजेता चेल्सीमाथि शानदार जित हासिल गरेको छ । 
सिटिले चेल्सी माथी ६ का विरुद्ध सुन्य गोलले हित हासिल गरेको हो । घिरेलु मैदानमा सनसनीपूर्ण प्रदर्शन गरेको सिटीको जितमा सर्जियो एग्युरोले ह्याट्रिक गरे । रहिम स्ट्रलिङले दुई र इलके गुन्डोगानले एक गोल गरे । चौथोँ मिनेटमा खाता खोलेका स्ट्रलिङले ८० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । एग्युरोले १३ औँ, १९ औँ र ५६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए  ।
गुन्डोगानले २५ औँ मिनेटमा गोल गरेका थिए । 
जितसँगै २७ खेलबाट ६५ अंक बनाएको सिटीले समान अंक बनाएको लिभरपुललाई गोलअन्तरका आधारमा पछि पारेको छ । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ । 

यसैगरी आइतबार राति नै भएको खेलमा टोट्टनहामले लेस्टर सिटीलाई ३  १ गोलले हराएको थियो । टोट्टनहामको जितमा डाभिन्सन सान्चेजले ३३ औँ, क्रिस्टियन इरिक्सनले ६६ औँ र सन हेउङ मिनले ९० औँ मिनेटमा गोल गरे । लेस्टरका जिमी भार्डीले ७६ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार