Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सत्यमले मनायो २७ औँ अभिभावक भेला

51957985_2082941738425734-1549891280.jpg

२८माघ, हेटौँडा । हेटौँडा ४ कमलडाँडामा रहेको सत्यम जेभियर्स माध्यमिक विद्यालयको २७ औँ अभिभावक भेला सोमबार सम्पन्न गरेको छ ।   
 हेटौँडा उपमहानगरपालिका उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विभिन्न कक्षामा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा सफल हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थिए ।

कार्यक्रम मार्फत उत्कृष्ट हुने शिक्षक पुष्पा गोले र सञ्जीत सिंहलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाले नृत्य, गायनकला प्रस्तुत गरेका थिए ।
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल,  शिक्षा विकास समन्वय इकाईका प्रमुख कृष्ण प्रसाद घिमिरे, सिद्धार्थ मावि स्रोत व्यक्ति किरण कुमार आचार्य, प्याव्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डे,  प्याव्सन मकवानपुरका निर्वतमान अध्यक्ष मदन दहाललगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार