Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भ्रष्टाचारको जालो तोड्न सहज छैनःमुख्य मन्त्री पौडेल

51844155_1372875799535991-1549898873.jpg

२८ माघ, हेटोँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मौलाउदै गएको भ्रष्टाचारको जालो तोड्न सहज नभएको बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सवका अवसरमा आयोगको हेटौंडा स्थित कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पौडेलले यसो बताएका हुन ।  
उनले सम्बोधनका क्रममा एक वर्षको अवधिमा प्रदेश सरकारले जनताले अनुभुती गराउने खासै काम गर्न नसकेको भन्दै मुलुकमा भ्रष्टाचार मौलाएको बताए । ‘रकमको लिने र दिने मात्र भ्रष्टाचार होइन तोकिएको समयमा कार्यालयमा रहेर कार्य सम्पादन नगर्नु, सेवाग्राहीको कामलाई आलटाल गरी ढिलो कार्य गर्नु पनि भ्रष्ट्राचार हो’ मुख्य मन्त्री पौडेलले बताए । थप प्रशगंमा पौडेलले सबै मिली अख्तियारलाई हरेक क्षेत्रबाट कार्य सम्पादनमा सहयोग गरेमा भ्रष्टाचारमा कमि आई सुशासन कायम हुने बताए । 
त्यसैगरी कार्यक्रममा बोल्दै मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुखसचिव आनन्दराज ढकालले निजामती कर्माचारीलाई ऐन र कानुनले तोकेको  परिधिभित्र रहेर  सेवाग्राहीलाई सेवा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले एक बर्षको अबधिमा ११ वटा भ्रष्टाचारका स्ट्रिङ अप्रेशनमा १५ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको र भ्रष्ट्राचार नियन्त्रणका लागि प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी गराईन । 
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल ,बाराका प्रमुख नबलकिशोर सिंह, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न सरकारी तथा प्रदेश कार्यालयका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार