भीमसेन पौडेल
२७ कार्तिक, चौघडा । चितवनको माडी नगरपालिका ५ बसन्तपुरमा रहेको सोमेश्वर सामुदायिक वन उपभोक्ता समूहले हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ ।
विभिन्न सामुदायिक वन समूहहरुले गरेका गतिविधीहरुको अवलोकन गर्ने उद्धेश्यले आएको भ्रमण टोलीले रानी वन समूहको अवलोकन गरेको छ ।
५ दिवसीय भ्रमणको लागि आएको भ्रमण टोलीका सहभागीहरुलाई रानी सामुदायिक वनका कोषाध्यक्ष बसन्तप्रसाद अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल, सदस्य राधिका लम्साल, वनरक्षक खिलनाथ अधिकारी र उपभोक्ता केदार अधिकारीले वन समूहले गरेका गतिविधीहरुको बारेमा जानकारी गराएका थिए ।
समूहको एतिहासिक पृष्ठभूमि, वन व्यवस्थापन, आयआर्जन, संस्थागत विकास, सामाजिक कार्य, क्षमता अभिवृद्वी, वनडढेलो नियन्त्रण, चोरीनिकासी नियन्त्रण लगायतका विषयहरुमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
सोमेश्वर सामुदायिक वनका अध्यक्ष देवीलाल पौडेलको नेतृत्वमा आएको भ्रमण दलमा सामुदायिक वनका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधी र नागरिक समाजका अगुवाहरु समेत गरी करीव ५५ जनाको सहभागीता रहेको थियो ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

















