२९ माघ, हेटौंडा।दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं स्थापना दिवस तथा सहकारीले सञ्चालन गरिरहेको रेडियो मकवानपुरको नवौं बार्षिकोत्सवको सन्दर्भमा पत्रकार तथा समाजसेवामा सक्रिय व्यक्तिहरुलाई सम्मान गरिएको छ। सहकारीले गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मानित गरेको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष दाहालाई पत्रकारिताको माध्यमबाट सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरिएको हो । त्यसैगरी मानवसेवा आश्रमका प्रमुख अभियन्ता रामजी अधिकारी र हेटौंडा–१६ त्रिशुले हटियाका कृषक गीता रेग्मीलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान–२०७५ प्रदान गरिएको छ ।
रेडियोको नवौं बार्षिकोत्सव सहकारीको २० औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा अधिकारी र रेग्मीलाई नगद ९ हजार ९९९ सहित सम्मान गरेको हो ।
अदिया खेति गरेरै परिवार धान्दै तथा खेत समेत जोड्न सफल रेग्मी र आगामी २०८२ सालभित्र नेपाललाई नै सहयोगाापेक्षी सडक मानवमुक्त बनाउने अभियान स्वरुप सडकमा रहेका मानवहरुको उद्दार, पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमका प्रमुख अधिकारीलाई रेडियोले सम्मान गरेको हो । बार्षिकोत्सवको सन्दर्भमा रेडियोले दुईजनालाई सामुदायिक सम्मान र तीजको सन्दर्भमा दुईजना महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीना र रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले सम्मानपत्र, दोसल्ला, नगद र माला प्रदान गरेका हुन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)