Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्यौपानेले गरे आगलागी पिडितलाई सहयोग 

51842287_1358358454303842-1550062839.jpg

आगलागी पिडितलाई रकम सहयोग गर्दै न्यौपाने

१ फागुन, हेटौँडा । स्थानिय समाजसेवी तथा कांग्रेस नेता शंकर न्यौपानेले आगलागी पिडितलाई आर्थीक सहयोग गरेको छन । 
न्यौपानेले करेण्ट सर्ट भै लागेको आगोबाट पूर्ण रुपमा घर क्षति भएका मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीका डिल्लीप्रसाद खनालको परिवारलाई आर्थीक सहयोग गरेका हुन । 

न्यौपानेले खनालको घरै पुगेर  नगद ६ हजार रुपैयाँ पैसा र घर निर्माणको लागि १० हजार रुपैयाँ बराबरको एक टिपर गिटी सहयोग गरेका हुन । 
 शुक्रबार बिहान करेण्ट सर्ट भै आगलागी हुँदा मनहरी १ मकरी निवासी खनालको घर पूर्ण रुपमा क्षति भएको थियो । 
 सहयोग हस्तानतरण गर्दै न्यौपानेले समस्या सबैलाई पर्छ र सकेको सहयोग गर्नु मानवता भएकोले आगलागीपीडित खनालको समस्यामा मल्हम लगाउन सहयोग गरिएको बताए । आगलागीबाट खनालको करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । वडा अध्यक्ष शिव खनालसहित पुगेका न्यौपानेले अप्ठ्यारोमा आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । वडा अध्यक्ष खनालको सक्रियतामा सहयोग रकम संकलन अभियान समेत सञ्चालन भएको थियो । वडा अध्यक्षको सक्रियतामा करिब ५० हजार रुपैयाँ बराबर सहयोग संकलन भएको बताइएको छ । न्यौपाने स्थानिय निर्वाचनमा कांग्रेसबाट मनहरी गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार