२फागुन, हेटौँडा । हेटौँडा ५ सानोपोखरामा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डीङ स्कुलले आयोजना गरेको आन्तरिक खेलकुद गतिविधिमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले माघ २५ देखी फागुन १ गते सम्म आयोजना गरेका विभिन्न खेलकुद गतिविधिहरुमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो ।
विहिबार गरिएको पुरस्कार वितरण कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा तीन सम्मका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको अतिरिक्त क्रियाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन । विद्यालयले अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत फाइन्ड द पार्टनर, हट बल, चक्लेट रेस, म्याथ रेस, बास्केट द बल लगाएतका प्रतियोगिता सञ्चालन गरेको थियो । विधार्थीहरुलाई सानै देखी अनुसाशित बनाउँनुका साथै विभिन्न गतिविधिमा प्रतिस्पर्धा गर्ने बानिको विकास गर्ने उदेश्यले प्रतियोगिताका आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी बताईन । विद्यालयले आफनो बार्षिक कार्यक्रम अन्तर्गत फागुन ४ गते शनिवार आयोजना गर्ने अभिभावक दिवसको पुर्वसन्ध्यामा खेलकुद तथा विविध गतिविधिको आयोजना गरेको हो । विद्यायलये फागुन ४ गते अभिभावक दिवसको अवसरमा जिल्लामा रही शैक्षिक क्षेत्रमा योगदान पु¥याउनु भएका दुइजना अग्रज व्यक्तित्वलाई सम्मान गर्नुका साथै जिल्लाको शैक्षिक क्षेत्रका गतिविधिलाई पत्रकारीताका माध्यमबाट सहयोग पु¥याउँने दुईजना पत्रकारलाई विष्णु तौजले शिक्षा पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्न लागिएको विद्यालयका संस्थापक प्राचार्य केशबलाल श्रेष्ठ तौजलेले जानकारी दिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)