३ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चार ९९.६ मेघाहर्ज जिल्लाको उत्कृष्ट रक्तदाता बन्न सफल भएको छ ।
रेडियो ११ औँ वर्ष पूरा गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार तेश्रो दिन हेटाँैडाको बुद्धचोकमा भएको वृहत रक्तदान कार्यक्तममा ८२ जनाले रक्तदान गरि थाहा सञ्चार जिल्लाको उत्कृष्ट रक्तदाता बन्न सफल भएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताए । रक्तदान एक महत्वपुर्ण सामाजिक काम भएकोले यसमा सरिक भएका सम्पुर्णलाई रेडियोका प्रवन्धक अरुणराज सुमार्गीले धन्यवाद् दिएका छन् । हेटौँडा–२, की सुष्मा सुवेदीले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
साताव्यापी कार्यक्रम अन्तर्गत शनिबार चौँथो दिन हेटौँडाको चुच्चेखोलामा सालक पार्क पर्यटन प्रवद्र्धनमा साइकल ¥यालि हुने छ । फागुन ५ गते रेडियोमै सडक विस्तार अहिलेको अपरिहार्यता विषयक वक्तृत्वकला प्रतियोगिता, फागुन ६ गते हेटौँडाको गोरक्षश्वरस्थित संस्कृत विद्यालयमा व्याग वितरण गर्ने कार्यक्रम रहेको रहेको छ ।
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















