Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निरीक्षक थापा बने प्रदेश ३ का उत्कृष्ट प्रहरी

मिसना साथ दिने पत्रकार तथा स्थानियलाई धन्यवादः थापा

madhu-thapa-1550243532.jpg

 ३ फागुन, हेटौँडा । आम नागरिको मर्म भावना बुझि उत्कृष्ट काम जस्ले गर्छ,उपाधि र पुुरस्कारको भागिदार त्यही हुन्छ । 
 यसै क्रममा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्न एक जना प्रहरीलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । 
तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक मधु कुमार थापा रहेका छन । जिल्लामा हुने अपराध र त्यसको नियन्त्रण तथा लागूऔषध कारोबार तथा ओसार पसार नियन्त्रण र आम जन्ताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको भन्दै निरीक्षक थापालाई प्रदेशभरिबाट उत्कृष्ट प्रहरीको घोषण गरेको हो । 
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ । 
उत्कृष्ट हुन सफल प्रहरी निरीक्षक थापाले विभिन्न समयमा अपराध गरी भाग्न सफल प्रतिवादी सहित पुस २५ गते हत्यागरी मारिएका संचारीकर्मी एव शिक्षक मनोहर ढकालको हत्या पत्ता लगाउन सफल भएका थिए ।
उत्कृष्ट भएसंगै प्रस्ट खबरसंग कुरा गर्दै थापाले आगामि दिन आम सर्वसाधारणको समस्यालाई महुसुस गरि अघि बढने र अपराध र त्यसको नियन्त्रण तथा लागूऔषध कारोबार तथा ओसार पसार नियन्त्रणमा कटिबद्ध भएर लाग्ने बताए । उनले  आफ्नो  मिसनका पत्रकार तथा स्थानियाले दिएको साथ सहयोगको कदर गर्दै पत्रकार तथा स्थानियालाई धन्यवाद दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार