Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविका विद्यार्थीसंग प्रहरीको १ दिन

52126882_233526294269675_-1550247915.jpg

३ फागुन, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीसंग समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरी संग १ दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत उक्त प्रशिक्षण सहितको  कार्यक्रम संचालन गरिएको हो ।
 
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले विद्यार्थीहरुलाई प्रहरीले के कसरी जन्ताको नजिक रहेर कार्य गर्छ र प्रहरी कसैको शत्रु नभई मित्र हो भन्ने कुरा बुझाउनु कार्यक्रमको मुख्य उदेश्य भएको बताए । 
त्यसैगरी गरी दगा नियन्त्रण गण हेटौडा ११ थानाभयाङ्का प्रमुख प्रहरी उपरीक्षक मुकेश विक्रम सिंहले विद्यार्थीहरुलाई दंगा प्रहरी नियन्त्रण बलको कामको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक बुद्धिराज गुरुङ्ले विद्यार्थीहरुलाई साइबर क्राईम, लागूऔषध दुर्व्यसनी र मादक पदार्थ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । 
सहभागि विद्याथीहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरको थुनुवा कक्ष, दर्ता चलानि कक्ष, मुद्धा कक्षको अवलोन गर्नुका साथै उनिहरुलाई प्रहरीले दिने सेवाको बारेमा जानकारी गराईएको थियो । त्यसैगरी सहभागि विद्यार्थीहरुले हेटौँडा ११ मा रहेको ३ नम्बर प्रदेश प्रहरी कार्यालय तथा दगा नियन्त्रण गणको अबलोकन गरी त्यहा हुने गरेका प्रहरी गतिविधिका बारेमा जानकारी लिएका थिए । उनिहरुले प्रहरी मेश, तालिम हल, ब्यारेकको अवलोकन गरेका थिए ।  
  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाई, विद्यालयका प्रअ मोहन प्रसाद शर्मा लगायात प्रहरी अधिकारी, पत्रकार, विद्यालयका शिक्षक तथा शिक्षिका सहित करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

52340175_2204366516269358-1550247916.jpg

सहभागि विद्यार्थीलाई प्रहरीको कार्यको बारेमा जानकारी गराउदै प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र ना महानिरीक्षक दिपक कुमार थापा

51984883_300830120625096_-1550247947.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार