सरसफाई गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महत
सुनिल शिवाकोटि
४ फागुन,हेटौँडा । शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १र२ को सिमाना चौकिटोल ओरालोमा हातमा पञ्जा, मुखमा मास्क अनि झाडु लगाएका मानिसहरुको बाक्लो भिड थियो। उक्त स्थानमा नेपाल प्रहरी, शसक्त प्रहरी,ट्राफिक प्रहरी तथा नगर प्रहरीको बाक्लो भिड सहित उपस्थिती थियो । नजिकै रहेको अन्नपुर्ण भोजनालयको छेउमा मास्क लगाएर हातमा झाडु बोकि सरसफाइमा ब्यस्त थिए हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरी बहादुर महत, महत संगै सरसफाइमा साथ दिदै थिए जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झा ।
हेटौँडा उपमाहानगरलाई स्वच्छ राखन र प्रदुर्षण मुक्त गराउन यस कार्यको थालनि गरिको रहेछ । उपमहानगरपालिकाले हरेक शनिबार नगरका हरेक वडा र वडा भित्र पर्ने स्थानमा सरसफाइ गर्ने योजना सहितको सरसफाइ कार्यक्रम ल्याएको हरेछ ।
सरसफाइमा सामेल नेपाल, प्रहरी, शसक्त प्रहरी, नगर प्रहरी, जनप्रनिनिधीले यत्रतत्र छरिएर रहेका रफयाकिएका सुर्तिजन्य प्रदार्थका खोल संकलन गर्दै थिए भने उक्त अभियानमा भने स्थानिय सर्वसाधारणहरुको खासै सहभागिता भने देखिएन ।
सरसफाईमा सहभागिहरु भन्दै थिए एक दिनको सफाइले नगर के सफा होला र? वास्तबै एक दिनको सफाइले नगर सफा हुदैन, नगरपालिकाले यस्ता कार्यमा निति बनाएर कारवाही गर्न जरुरी छ । नत्र एक दिनको सफाइले नगर सफा कदापि हुदैन यस्को उदाहरण केहि दिन अघि सफाइ गरिएको बसपार्कलाई हेर्दा हुन्छ ।
उपमहानगरपालिकाको यो कार्य सम्मान योग्य छ तर आफै सफाइमा निस्कनुको सट्टा दिर्घकालिन उपयुक्त निति बनाई, त्यस्ता फोहोर निम्त्याउने पदार्थमा रोक लगाई र हरेक टोल टोल, विद्यालय तथा स्थानिय टोल विकास, सघं सस्था संग सहकार्य गरेर जादा उक्त अभियानले सफलता पाउलाकी ?
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)