Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

शिक्षा पत्रकारिता पुरस्कारबाट विष्ट र अधिकारी पुरस्कृत 

3-1550322758.jpg

४ माघ, हेटौँडा । विष्णु तौजले रिलायन्स शिक्षा पत्रकारीता पुरस्कार २०७४ बरिष्ठ पत्रकार प्रताप विष्ट र २०७५ पत्रकार गणेश दर्पण अधिकारीलाई प्रदान गरिएको छ । 
हेटौँडा ५ मा रहेको रिलायन्स इङ्लीस सेकेण्डरी बार्डिङ स्कुलले आफनो ३६ औँ अभिभावक दिवसको अवसरमा पत्रकारद्वय विष्ट र अधिकारीलाई १० हजार १ रुपैयाँ राशी नगद सहित पुरस्कृत गरिएको हो । विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठका दिवंगत माता पिताको स्मृतिमा स्थापना गरिएको पत्रकारीता पुरस्कार शनिवार भएको अभिभावक दिवसको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याउँनुभएको योगदानको कदर गर्दै पूर्व प्रधान अध्यापक धनलाल श्रेष्ठ र तुल्सी थापालाई कदर पत्र सहित सम्मान गरिएको छ । विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार एवम शिक्षा सेवी तुल्सी थापाको प्रमुख आतित्थ्यता रहेको थियो । 
कार्यक्रममा शिक्षासेवी धनलाल श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डे, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, संस्थागत विद्यालय शिक्षक युनियन मकवानपुरका अध्यक्ष सुदिप बर्तौला, नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दाहाल लगाएतको आतित्थ्यता रहेको थियो । कार्यक्रमको अवसरमा विद्याथीहरुले विभिन्न सांस्कृति कार्यक्रमका साथै विज्ञान, सामाजीक, गणित, अंग्रेजी लगाएतका विषयमा प्रदर्शनी समेत गरेका थिए । 
यस अघि विद्यालयले माघ २५ गते देखी फागुन १ गते सम्म गरेका विभिन्न खेलकुद गतिविधिका विजयी विद्यार्थीहरुलाई फागुन २ र  ३ गते पुरस्कृत गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg