Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

लुट्न सके लुट युट्युवमा हटाइयो माइतिघर मण्डलामा घन्काइयो (भिडियो सहित)

pp-loot-karyakram-1550412064.jpg

फोटो हाम्रा कुरा

५ फागुन, काठमाडौ । लोक तथा दोहोरी गायक पशुपति शर्माले गायको व्यङ्यात्म गीत ‘लुट्न सके लुट’  युट्युवबाट हटाइए पनि आईतबार  साझ माईतीघर मण्डलामा उक्त गित जोडतोडले घन्कियो ।
स्वतन्त्र नागरिकको नामबाट आयोजना गरिएको सो कार्यक्रममा भेला भएकाहरुले उक्त गित घन्काउदै सरकारले गीतमाथि लगाईएको प्रतिबन्धलाई कडा रुपमा पस्तुत गरेको थियो । उनिहरुले सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्न लागेको आरोप लगाउदै सार्वजनिक रुपमा नै सो गीत बजाएर मण्डलामा नै नाचेका थिए। अपराह्न ५ बजे माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाईएको थियो। 
 शुक्रबार सो गीत सार्वजनिक भएसँगै युवा संघका अध्यक्ष लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुले सो गीतको चर्को रुपमा विरोध जनाएका थिए । 
मण्डलामा भेला भएका उनीहरुले हातमा कम्युनिष्ट सरकारहो कि यो पञ्चायती सरकारहो भन्ने भाव बोकेको कम्युनिष्ट सरकार कि पञ्चायत रिटर्नस् भन्दै सरकारको प्रश्न गरेका थिए। भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको छ ।  गायक पशुपति शर्माले शनिबार रातीनै एक बिज्ञप्ती जारी गर्दै गीत युट्युवबाट हटाइएको जानकारी गराएका थिए । 
 

माइतिघर मण्डलामा घन्काइयो हेर्न यहाँ जानुहोला
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg