८ फागुन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा विविध कार्यक्रम भएको छ ।
नेपाल विद्यार्थी संघ हेटौँडा क्याम्पस इकाईको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । इकाई सभापति सुदिप वर्तौलाको सभाध्यक्षता एवं नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रध्यापक संघका भुपेन्द्र कोइराला, नेविसंघ जिल्ला सदस्य केशव खड्का, सन्तोष चौलागाई, क्षेत्रीय सभापति सुवास सापकोटा, मकवानपुर बहुमुखी क्याम्पस उपसभापति मिलन पुडासैनी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, नेविसंघ वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । इकाई सभापति ललितजंग खड्काको अध्यक्ष एवं जिल्ला अध्यक्ष राजु खतिवडको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कृषि तथा वन विश्वविद्यालय हेटौँडा क्याम्पसका डिन बलराम भट्ट, वन विज्ञान अध्ययन संस्था हेटौँडाका डिन कृष्णप्रसाद दाहाल, तरुण विभागका सदस्य विकेशलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
नेविसंघ कृषि तथा वन विश्वविद्यालय हेटौँडा क्याम्पसद्वारा द्विप प्रज्वलन गरेको छ । इकाई सभापति मोहन मिश्रको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला प्रवक्ता प्रदीप कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बलराम भट्ट, राजु खतिवडा, विकेशलाल श्रेष्ठ, ललितजंग खड्का, पंकजकुमार ठाकुर, प्रकाश तिवारी, विजयकुमार झा, मिलन पुडासैनी लगायतको सहभागिता रहेको थियो ।
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















