Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आँखाका रोगीको उपचारमा डाक्टरहरुको योगदानको मुख्यमन्त्रीद्वारा प्रशंसा

Dormani-Paudel-Photo-Paus-1550929364.jpg

११ फागुन, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आँखाका रोगीहरुको उपचारमा डाक्टरहरुले खेलेको भुमिका प्रशंसनीय रहेको बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा निर्मित सामुदायिक आँखा उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् ।

उनले छोटो समयमा पनि भवन निर्माणको काम सम्पन्न गर्न सफल भएकोमा नगरपालिकालाई धन्यबाद समेत दिए । आगामी दिनमा पनि तिव्रगतिमा काम गर्न अनुरोध गर्दै पौडेलले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए। उनले आफुसंगै प्रशस्तै स्रोतसाधन भएकाले विकासका लागि हामीले कसैको मुख ताक्नु नपर्ने बताए । थाहानगरपालिका कृषि र पर्यटनमा निक्कै अगाडि रहेको बताउँदै पौडेलले ती क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए । सामुदायिक आँखा अस्पताल हेटौंडा , नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंले सामुदायिक आँखा केन्द्र संग समन्वय गरी आँखा सम्वन्धि धेरै समस्याहरुको यहिँ उपचार हुने गरी केन्द्र सञ्चालनमा आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

भिजन हिमालय फाउण्डेसनको सहयोगमा थाहा ३ मा सामुदायिक आँखा केन्द्रको भवन निर्माण भएको हो । भवन ४० लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो भने भवन निर्माणका लागि थाहा नगरपालिकाले २ रोपनी १४ धुर जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । चारकोठे आँखा केन्द्रको भवन निर्माणका लागि नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान बिच गत वैशाखमा सम्झौता भएको थियो । थाहा नगरपालिका का मेयर लबसेर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्याकारी अधिकृत डा. रीता गुरुङ, नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धीलाल श्रेष्ठ, भिजन हिमालयका कोषाध्यक्ष चन्त्याल बयार्डले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार