११ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ स्थानिय कार्य समिति हेटौँडा उपमहानगरपालिका समितिले प्रथम स्थानिय प्रतिनिधि सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल शिक्षक संघ प्रदेश नम्बर ३का अध्यक्ष नारायण तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम स्थानिय प्रतिनिधि सभा तथा वनभोज कार्यक्रममा बौल्दै अहिलेको दुई तिहाईको सरकारले शिक्षकहरुको मागलाई वेवास्ता गरेको बताए । प्रमुख अतिथि तिमल्सिनाले गाँउ गाँउममा नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई सरकारले पेलेको बताउदै नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले अब डराएर बस्न नहुने बताए ।
कार्यक्रममा प्रदेश नम्बर ३का वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा, आर पि श्रोत व्यक्ति नेत्र घिमिरे, नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारी, संघ प्रदेश नम्बर ३का सदस्य स्वेता कोइराला, संघका चितवन अध्यक्ष डा. हरि कडेल, संघ निर्वतमान केन्दि«य सदस्य तथा हेटौँडा ६का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,संघ मकवानपुर निर्वातमान अध्यक्ष रामरागर गुरागाई, कांग्रेस मकवानपुर प्रवक्त प्रदिप कोइराला, कांग्रेस मकवानपुर शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी पोष्टराज लगायत संघका जिल्ला ,नगर तथा गाउपालिका शिक्षक प्रतिनिधिहरुको उल्लेखिय सहभागिता रहेको थियो। नेपाल शिक्षक संघ स्थानिय कार्य समिति हेटौँडा उपमहानगरपालिका समितिका अध्यक्ष ज्ञानेन्द« बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव रञ्जन कठायतले गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















