१३ फागुन,हेटौँडा । यहि फागुन १६ गते देखि २६ गते सम्म हेटौँडा ५ मा रहेको क्याम्पा चौरमा मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन गइिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाभर मेला भर्न आउनेहरुलाई सहज होस भन्ने उदेश्यले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडाको मुख्य बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडा सम्म निशुल्क बस संचालन गर्ने भएको छ ।
सोमबार मकवानपुर उद्योग वाण्ज्यि संघको सभाहलमा पत्रकार भेटघाट गर्दै यस बिषयमा जानकारी गराईएको हो।
कार्यक्रममा सिमेन्टका क्षेत्रिय विक्री प्रबन्धक विक्रम खतिवडाले विभिन्न स्थानहरुबाट मेला भर्न आउनेहरुलाई यातायातमा सहज होस भनेर मेला स्थल सम्म रिद्धि सिद्धि सिमेन्ट प्रा.लिले ३ वटा बस निशुल्क रुपमा संचालन गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय चोक, मकवानपुर उद्योग वाणिज्य संघको चोक र सिमाचोक तथा शितलमहल चोकबाट बस सेवा संचालन हुने खतिवडाले बताए । उनले निशुल्क बस सेवा संचालन गरि दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवादिने लक्ष्य रहेको बताए ।
त्यसैगरी कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले रिद्धि सिद्धि सिमेन्ट प्रा.लिको कार्यप्रति धन्यवाद दिदै सहकार्य गरि अघि बढ्ने बताए ।
संघका कार्यसमिति सदस्य तथा मेलाका यातायात तथा पार्किङ व्यवस्थापन समितिका संयोजक रवि कंडेल शर्माको सभाध्यक्षतामा भएका कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कार्यसमिति सदस्य दीपक उप्रेती, सिमेन्ट उद्योगका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...















-1778822654.png)


