१४ फागुन, हेटौँडा । यहि फागुन १६ गते देखि २६ गते सम्म हेटौँडा ५ मा रहेको क्याम्पा चौरमा मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन गइिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाभर निशुल्क स्वास्थ्य शिविर पनि हुने भएको छ ।
मेलाको ९ दिन विभिन्न रोगको छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुहरुको टोलिले स्वास्थ्थ सेवा दिने संघका उपाध्यक्ष तथा मेलाका शैक्षिक तथा प्राथमिक उपचार व्यवस्थापन समितिका संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिए । गुप्ताले जनाए अनुसार मेलाको दोस्रो दिन अर्थात १७ गते शुक्रबार छाला रोग विशेषज्ञ डा. रजनी अग्रवालद्धारा स्वास्थ्य सेवा प्रदान गरिने त्यसैगरी तेस्रो दिन १८ गते शनिबार नाक,कान,घाँटी डा. इनक्लाब ढुङ्गानाले स्वास्थ्थ परिक्षण गर्ने त्यस्सैगरी चोथौ दिन १९ गते आइतबार भरतपुरबाट आई मधुमेह, प्रेसर,तथा क्यान्सर रोगका विशेषज्ञ डा.सुरेश कुमार दीपले स्वास्थ्थ परिक्षण गर्ने । त्यसैगरी मेलाको पाँचौ दिन २० गते सोमबार हेटौंडाका बाल रोग विशेषज्ञ डा. हरि बहादुर खड्काले बाल रोगको सेवा प्रदान गर्ने , २१ गते देखि २४ गते सम्म कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिने जनाए । जसमा २१ गते मंगलबार मुटु रोग विभाग विशेषज्ञ डाक्टरबाट सेवा हुने,२२ गते बुधबार नाक, कान,घाँटी रोग विभागबाट सेवा हुने, २३ गते विहीबार दन्त रोग विभागबाट सेवा हुने र २४ शुक्रबार स्त्री तथा प्रस्तुती विभागका डाक्टरहरुबाट सेवा दिने र २५ गते शनिबार हेटौडाको सामुदायिक आँखा अस्पतालले सेवा दिने संयोेजक गुप्ताले बताए ।
विगतमा मेला भर्न आउँदा दर्शकहरु विरामी पर्ने गरेका हुदा मनोरञ्जन मात्र नभई यसपालि स्टलनै बनाइ स्वास्थ्य शिविर संचालन गर्न लागिएको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)