१४ फागुन ,हेटौंडा । युवा प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत सञ्चालित उद्यम परियोजना प्रस्ताव लेखन प्रतियोगिता—२०७५ सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला युवा समिति मकवानपुरको सहकार्यमा भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो । जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १० जना युवाहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितमा प्रथम हुनेमा शुष्मा घिमिरे, द्धितिय हुनेमा मिलि घिमिरे र तृतिया हुनेमा मधुसुदन अधिकारी रहेका छन । मकवानपुरको युवाको प्रतिभा खोजिको लागि र उनिहरुको कार्यलाई प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष चौलागाईले जानकारी गराए ।
नेपालका अधिकांश युवाहरु आज आफ्नो जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालभित्र रहेका युवाहरुमा केही पढेलेखेका र सचेत युवा एनजीओ आईएनजीओ तथा विभिन्न निज काममा संलग्न छन् भने अधिकांश युवा गुजारामुखी कृषि पेसामा संलग्न रहेका छन।
उद्यमशीलताको बाटोमा अघि बढन सकिन्छ भन्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चौलागाईले बताए।
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...















-1778822654.png)


