Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भूमी अधिकार मञ्चको जिल्ला परिषद सम्पन्न

Bhumi-Adhikar-Manch-1551276645.JPG

१५ फागुन, हेटौँडा । राष्ट्रिय भूमी अधिकार मञ्च मकवानपुरको छैठौ जिल्ला परिषद बुधबार हेटौंडामा सम्पन्न भएको छ । तीन नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा मञ्चका मकवानपुर अध्यक्ष यज्ञबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता एकालाल श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य भीमसेन महत, राष्ट्रिय भूमी अधिकार मञ्चकी केन्द्रीय महासचिव सरस्वती सुब्बाको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय भूमी अधिकार मञ्चका प्रदेश सदस्यहरु सवाल सिं थिङ, सूर्यबहादुर सापकोटा, ठूलीमायाँ मुक्तान, सामुदायिक आत्मनिर्भर केन्द्रका मकवानपुर संयोजक राम शाही, ट्रान्परेन्सी ईन्टरनेशनलकी मकवानपुर संयोजक प्रमिला थिङ लगायतको आतिथ्य रहेको थियो ।
राष्ट्रिय भूमी अधिकार मञ्चकी मकवानपुर सचिव मीरा स्याङ्तानले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जिल्ला उपाध्यक्ष धनबहादुर रेग्मी, सदस्य जयबहादुर वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार