Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–१७ को दिव्यज्योति विद्यालयलाई सहयोग

Divya-Jyoti-1551440751.jpg

१७ फागुन, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयलाई दुई संस्थाबाट सहयोग प्रदान गरिएको छ ।
एनसिसी बैंक हेटौँडा शाखा र आईए विए ट्रेडर्सले दिव्यज्योति विद्यालयलाई सहयोग प्रदान गरेका हुन् । एनसिसी बैंकले नगद १५ हजार रुपैँया र २ थान कम्प्युटर सहयोग गरेको छ भने आईए विए ट्रेडर्सका संचालक ईश्वरचन्द्र अग्रवालका छोरा अजय अग्रवालबाट ८० थान पोशाक सेट सहयोग प्राप्त भएको छ । विद्यालयमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक एवं शिक्षक पुरुषोत्तम शर्मालाई सम्मान गरिएको थियो । हेटौँडा वडा नम्बर १७ का अध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा वडा सदस्य भीमप्रसाद घिमिरे, विद्यालयका पूर्व अध्यक्ष जयराम घिमिरे, एनसिसी बैंकका हेटौँडा शाखा प्रमुख विद्यासागर दुलाल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, विद्यालयका प्रधानाध्यापक उद्धवप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कक्षा ८ सम्म अध्ययन हुने विद्यालयमा १ सय ५० विद्यार्थी रहेका छन् । कार्यक्रममा विद्यालय संचालक समिति, पूर्व पदाधिकारी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार