Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पशुपति मन्दिरको १८ औ बार्षिक साधारण सभा सम्पन्न        

प्रस्ट खबरकर्मी सहित तिन पत्रकारलाई सम्मान  

53060091_152748902330016_-1551688739.jpg


२० फागुन, हेटौँडा । हेटौँडा ७ न्यु चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजन थापाको प्रमुख  आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष केदार प्रसाद मिश्रले समितिको प्रगति प्रतिवेदनका साथै आर्थिक बर्ष २०७४। २०७५को लोखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि ७ नम्बर वडाध्यक्ष थापाले मठ मन्दिरले हाम्रो धर्म र संस्कृतिको संवाहक भएको र मठ मन्दिरको संरक्षण गरिनु पर्ने बताउदै उक्त मन्दिरले ७ नम्बर वडाकै पहिचान भएकोले संरक्षण र प्रवद्र्धनमा  ७ नम्बर वडा लागि पर्ने बताए ।
पशुपति मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष केदार प्रसाद मिश्रको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ७ का वडा सदस्य कृष्ण प्रसाद दाहाल ,५ नम्बर वडा सदस्य ज्ञानु थापा, न्युरोनि सामुदायीक बनका अध्यक्ष ज्ञान बहादुर क्षेत्रि, रुद्रेश्वर मन्दिर अग्राठेका अध्यक्ष लिला गौतम, रक्षा देवि मन्दिर हेटौँडा ६ का अध्यक्ष रमेश बानिया, सामुदायीक ७ नम्बर वडा प्रहरी संयोजक सुबोध रिमाल, संगालो टोल बिकास समितिका अध्यक्ष बेद प्रसाद भट्टराई लगायत पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। 
त्यसैगरी साधारण सभा मार्फत मन्दिर संरक्षण समितिलाई सहयोग पुयाएको भन्दै विभिन्न व्यक्तिहरु सहित ३ जना पत्रकारलाई सम्मान गरेको छ । मन्दिर संरक्षण समितिले पत्रकार तथा प्रस्ट खबरकर्मी सुनिल शिवाकोटि, भिमसेन पौडेल सहित पत्रकार पुष्प राज अधिकारीलाई दोसल्ला ओधाएर सम्मान गरेको थियो । 
साथै मन्दिर परिसरमा ७ नम्बर वाडा समिति तथा अन्य संघ संस्थाको २ लाख ३७ हजारको लागतमो वन भोजका लागि निर्माण गरिएको सेड तथा १ जोडि मयुर सतम्भको उदघाटन  गरिएको छ । 
कार्यक्रमका प्रमुख अतिथि ७ नम्बर वडाअध्यक्ष राजन थापा तथा अन्य अतिथिहरुले संयुक्त रुपमा सेड तथा मयुर सतम्भको उदघाटन  गरेका हुन । हेटौँडा बजारबाट ४ किलोमिटरको दुरिमा रहेको उक्त स्थान अन्तिरक तथा बाहिय पर्यटक तथा चलचित्र छायँकनका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । 

53506233_156018141981566_-1551688739.jpg
53576361_2048872608564656-1551688739.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार