Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

शिक्षकहरूको आन्दोलनमा शिक्षक संघ मकवानपुरको ऐक्यबद्धता  

53869224_391174918105802_-1551712298.jpg

२० फागुन, हेटौँडा । आईतबार राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले निकालेको शान्तिपूर्ण आन्दोलनको ऐक्यबद्धता  जनाउदै प्रहरीले गरेको हस्तक्षेप प्रति नेपाल शिक्षक संघ मकवानपुरले बिरोध जनाएको छ । 
सोमबार संघका मकवानपुर अध्यक्ष रामकुमार अधिकारी तथा सह सचिव टिका प्रसाद दाहालद्धारा संयुक्त रुपमा विज्ञप्ती जारी राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले निकालेको शान्तिपूर्ण आन्दोलनको ऐक्यबद्धता जनाई प्रहरीले गरेको दमनको विरोध जनाएको हो । विज्ञप्तीमा स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग समेत गरको छ । विज्ञप्तीमा आन्दोलनरत पक्षले उठाएको विषयवस्तुलाई सम्बोधन नगरिए संयुक्त शिक्षकहरु गरिने आन्दोलनको भागिदार सरकार नै रहने बताईएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg