Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

राजमार्गनै बन्द गरेर स्वाभिमानको यात्रा गर्न मिल्छ र?

53204887_304305753614511_-1551786828.jpg

२१ फागुन, हेटौँडा । अहिले सवारी साधन आवत जावत गर्ने मुख्य राजमार्ग बन्द गर्न नमिल्ने व्यवस्था छ तर त्यस व्यवस्थालाई लत्याउदै राप्रपाले पुर्व मन्त्रीको उपस्थितीमा  करिब ३ घण्टा राजमार्ग बन्द गरेर कार्यक्रम गरेको छ । 
राप्रपा नेपालले ताप्लेजुङ्बाट सरु गरेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आमसभा कार्यक्रम त्रिभुवन राजपथ अन्र्तगत हेटौँडा ४को बुद्ध चाक देखि सिमा चोककोलाई बन्द गरेर गरेको हो ।  हिन्दुराज्य स्थापनाको माग गर्दै आयोजित कार्यक्रम नियम विपरित  मुख्य राजमार्गनै बन्द गरेर हो । 
यस विषयको बारेमा जानकारी लिदा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले कार्यक्रम गर्न लागिएको जानकारी आएको र लामो समय सम्म कार्यक्रम गर्ने सुचना नभएको बताए ।
मुख्य मार्गनै छेकेर कार्यक्रम गर्दा सवारी आवगवनमा निकै प्रभाव परेको थियो । स्कुल रोड हुदै कान्तिलोक पथ भएर सवारी डाईर्भसन गरिएता पनि ट्राफिक प्रहरीलाई जामलाई व्यवस्थापन गर्न निकै कष्ट परेको थियो ।

53236228_1021287288068502-1551786830.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार