Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अपडेटः नेवारपानी दुर्घटनामा मुत्यु हुनेको पहिचान खुल्यो 

53278989_336175313907539_-1551806583.jpg


२१ फागुन, हेटौँडा । मंगलबार राति पुर्व पश्चिम लोकमार्गको हेटौँडा १९ नेवारपानीमा रहेको बोरा फ्याक्ट्री अगाडि भएको मोटरसाईकल दुर्घटनामा मूत्यु तथा घाईते हुने दुवै व्यक्तीको पहिचान खुलेको छ ।  
   मूत्यु हुनेमा लमजुङ घर भई हाल मकवानपुर बकैया गाउपालिका ५ राजदमार  बस्ने २१  बर्षीया गोविन्द थोकर रहको तथा घाईते हुनेमा बकैया गाउपालिका ५ राजदमार  बस्ने  १९ बर्षीया चन्द्र  बानिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि यज्ञ प्रसाद भट्टराईले बताए ।  
मनहरी बाट हेटौँडा तर्फ जादै गरको बा ९ च ८५६२ नम्बरको कारले कारकै दिसामा गईरहेको ना १२ प ८४७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिइ मोटरसाईकल विपरित दिसाबाट आईरहेको ना ६ ख ४९ ६६ नम्बरको ट्रकमा ठक्कर खादा दुर्घटना भएको थियो । मुतक थोकरको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि यज्ञ प्रसाद भट्टराईले जनाएका छन । 
ठक्कर दिन कार र कार चालक बारा कलैया ७ बस्ने ३१ बर्षीया रियाद अंसारी  तथा ट्रक चालक बारा जितपुर सिमरा १९ बस्ने २५ बर्षीया मथुरा महतोलाई  प्रहरीले नियन्त्रणमा लिएको डिएसपि भट्टराईले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार