प्रजिअ तामाङ्लाई ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थीहरु संगठनहरुका प्रतिनिधिहरु
२३ फागुन, हेटौँडा । मकवानपुरमा क्रियाशिल विद्यार्थीहरु संगठनहरुले मकवानपुरमा चल्ने सार्वजनिक यातायातले विद्यार्थीहरुलाई छुट नदिएको भन्दै नियम अनुसारको छुट कार्यान्वयनको गर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
मकवानपुरका विभिन्न दल निकट विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेर भाडा छुटको सम्बन्धमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पटक–पटक नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ लगायत अन्य यातायात समितिलाई लिखित तथा मौखिक रुपमा पत्रनै दिएर ध्यानाकर्षण गराउँदा भाडामा छुट नदिएकोले र छुटका लागि पहल गर्ने सम्बन्धित निकाय मौन रहेकोले प्रमुख जिल्ला अधिकारी समक्ष पुग्नु परेको ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रमा सहभागि एक विद्यार्थी नेताले बताएका छन ।
परिचयपत्रको आधारमा नियमअनुसारको छुट हुनुपर्ने, मकवानपुर साझा बसमा ४५ प्रतिशत छुट पाउनु पर्ने, टेम्पो तथा मझौला यातायात व्यवसायीद्धारा संचालित यातायातमा नियमअनुसार छुट हुनुपर्ने ध्यानाकर्षण पत्रमा जनाईएको छ । विद्यार्थी संगठनहरुले मागलाई नबुझे र सुनुवाई नभए आन्दोलनमा गर्ने चेतावनी पनि दिएका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)