Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा चौकिको नव निर्मित भवनको उदघाटन (तस्विर सहित)

IMG_20190308_114658-1552046213.jpg

तस्विरः सुनिल शिवाकोटी

२४ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६मा रहेको प्रहरी चौकी चौघडाको नव निर्मित भुकम्प प्रतिरोधित १० कोठे भवनको शुक्रबार उदघाटन गरिएको छ ।
 राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको १ करोड १९ लाख ६२ हजार लागतमा श्री प्रेरक कन्ट्रकसन एण्ड प्रिफइब होम प्रा लिले निर्माण गरेको भवनको कार्यालय, ब्यारेक, मेश तथा सौचालय सहितको १० कोठे भवनको शुक्रबार प्रदेश नम्बर ३का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजि) दिपक कुमार थापाले एक समारोहका विच उदघाटन गरेका छन । 
चौकि२०६२।०७३ को दास्रो जनआन्दोलनमा क्षेति भई २०७२ को विनाशकारी मुकम्पमा परी जिर्ण भएको  भवन राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको सहयोगमा २०७४ जेठ महिनाबाट निर्माण सुरु भएको थियो। 
    
 

IMG_20190308_124101-1552046214.jpg

तस्विरः सुनिल शिवाकोटी

IMG_20190308_114717-1552046349.jpg

तस्विरः सुनिल शिवाकोटी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार