Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षक संघको कुन्छालमा प्रथम स्थानिय प्रतिनिधि सभा कार्यक्रम

53692863_567317237100721_-1552065096.jpg

२४ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ थाहानगर तथा ईन्द्रसरोबर  गाउँपालिका स्तरीय संयुक्त प्रथम स्थानिय प्रतिनिधि सभा कार्यक्रमको थाहानगरपालिका १ कुन्छालमा सम्पन्न गरेको छ । 
नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस थाहानगर सभापति योगेन्द«मान श्रेष्ठ, नेपाल शिक्षक संघ मकवानपुर सहसचिव टिका प्रसाद दाहाल, ईन्द्रसरोबर  गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष जमान सिंह वाईवा, टे«ड सचिव  नवराज पौडेल, नेपाल शिक्षक संघ स्थानिय कार्य समिति हेटौँडा उपमहानगरपालिका समितिका सचिव श्रीराम लुईटेल,काजी फुयाल, रेवतीरमण पहाडी, तारा हिम्डुङग राजु रेग्मी लगायलकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा सिंक्षक संघ ईन्द्रसरोबर गाउँपालिक अध्यक्ष तारा हिम्डुङ्ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार