Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपभोक्ता मञ्च मकवानपुरको नेतृत्वमा त्रिवेणिघाटको सरसफाइ

54519021_335582557071472_-1552318984.jpg

२७ फागुन, हेटौँडा ।उपभोक्ता मञ्च मकवानपुरको नेतृत्वमा हेटौँडा ९मा रहेको  पवित्र तिर्थस्थल कुष्माण्ड सरोवर(त्रिवेणीधाम) र त्रिवेणिघाटको सरसफाई गरेको छ । 
मञ्चका प्रतिनिधि सहित सयौका संख्यामा रहेका स्थानियहरुले कुष्माण्ड सरोवर,त्रिवेणीधाम परिसर तथा घाटको सरसफाई गरेको हो।
पवित्र तिर्थस्थलमा फोहोर बढेको र फोहोरले गर्दा तिर्थ स्थलको सौन्दर्यता नै प्रदुषिण भएकोले समाजिक हितका लागी सरसफाइ गरिएको उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष कुमार पौडेलले बताए ।
सरसफाई क्रार्यक्रममा हेटौडा सिमेन्ट लिमिटेडका अध्यक्ष रघुरमण न्यौपाने,प्रदिप कोइराला,सामुदायिक सेवा केन्द्र का अध्यक्ष राम बिष्ट ,भिमसेन महत, आनन्द राम पराजुली, राष्ट्रीय उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष नन्द रत्न स्थापित,विरेन्द्र कुमार लामा,प्रदिप पराजुली माधव आचार्य,शुसिल सिग्देल,पत्रकार रिपेस दाहाल,उपभोक्ता मञ्च का निवर्तमान उपाध्यक्ष कपिला जोशी,उपभोक्ता मंच मकवानपुरका अध्यक्ष कुमार पौडेल,उपाध्यक्ष द्धोय कपिल अर्याल,कृष्ण अर्याल,सचिव नबराज कोइराला,सदस्यहरू विनोद शर्मा,विमला थिङ् ,यथार्थ रिजाल लगाएतको सहभागिता रहेको थियो। 

53522475_383853915771838_-1552318984.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार