Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

घाइते भन्छन् : खाजा खाएपछि चालकले स्पिडमा चलाउँदा दुर्घटना

Nepal-1552403981.jpg

Photo : Sunil Shibakoti

२८ फागुन, हेटौँडा । भक्तपुरबाट जन्ति लिएर बेहुलि लिन हेटौँडा आउँदै गरेको बस दुर्घटनाका घाइतेले चालकले तिब्र गतिमा बस चलाउँदा दुर्घटना भएको बताएका छन् । 
प्रस्ट खबरसंगको कुराकानीमा एक घाइतेले यस्तो बताएका हुन् । घाइते मित्र नेपालले चालकले ठिंगनमा रोकेर खाजा खाएको बताउँदै त्यसपछि तिब्र गतिमा बस चलाएको बताए । तिब्रगतिमा रहेको बस दुर्घटनास्थल नजिक  आउँदा गति कम नगरी स्टेरिङ मोड्दा अनियन्त्रित भई दुर्घटना भएको उनको भनाई छ । चालककले आफु यो बाटो नहिडेको भन्दै जान आनाकानी गरेको बताउँदै नेपालले बाध्यताका कारण उसले बस चलाएको जानकारी दिए । दुर्घटना हुँदा आफु बस भित्रै लडेको बताउँदै उनले बसभित्र सबै उद्धारका लागि चिच्याएको सुनेको बताए । ‘सहयोग माग्ने व्यक्ति नजिक पुग्दा बाजा बजाउने भाई रहेछन,बसको समान राख्ने तखेताले थिचेको रहेछ, तान्न खोजे सकिन ।’–उनले भने । 
यस्तै यात्रु सर्मिला नेपालले पनि बस तिब्र गतिमै मोडिएका कारण दुर्घटना भएको बताईन् । मंगलबार दिउसो बा ४ ख २२१७ नम्बरको बस कन्तिलोकपथ अन्र्तगत मकवानपुर गढीगाउपालिका २ धरमपानीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg