Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–७ मा बर्ड फ्लुको पुष्टि, कुखुरा नष्ट गरिने

Photo-1552573734.jpg

Google Photo

३० फागुन, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा पालेको कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ । स्थानीय कुखुरापालक कृषक कुल प्रसाद चौलागाईको खोरमा मरेका कुखुरामा बर्ड फ्लुका जीवाणु फेला परेको पुष्टि भएको हो । 
यसअघि कुखुरा व्यवसायीले कुखुरा बर्ड फ्लुका नभई रानीखेत नामक रोगका कारण मरेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । चौलागाईको खोरमा रहेका कुखुराको नमुना काठमाडौं परिक्षणका लागि पठाएकोमा बर्ड फ्लुका जीवाणुको पुष्टि भएको भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र मकवानपुरले जनाएको छ ।
यता, जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि यस क्षेत्रको कुखुराजन्य बस्तु ओसारपसारमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले यस्तो जानकारी दिएका हुन् । 
बैठकपछि प्रशासनका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा जारी सूचनामा चौलागाईको कमर्सियल लेयर्स फर्मको चोरैतिर पूर्वमा वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था भवनको सिमानाको बाटोर दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमनाभित्रको कुखुरा, अण्डा सुलि समेत अन्यत्र निकासी हुन नपाउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको जनाईएको छ । 
यस क्षेत्रका कुखुरा नष्टको तयारी समेत प्रशासनले गरेको छ । केही बर्ष अघि कमाने क्षेत्रमा समेत बर्डफ्लु फेला परेपछि त्यस क्षेत्रको कुखुरा नष्ट गरिएको थियो ।

Kukhura-1552573735.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार