Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपभोक्ता मंच मकवानपुरले गर्‍यो उपभोक्ता सचेतना तथा अन्तरक्रिया 

53633633_341169839856240_-1552649129.jpg

१चैत्र, हेटौँडा ।विश्व उपभोक्ता अधिकार दिवसका अवसर पारेर मकवानपुरमा उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
उपभोक्ता मंच नेपाल मकवानपुरले हेटौडा १३ पदपोखरीमा  “गुणस्तरिय वस्तु र सेवामा उपभोक्ता को अधिकार हामी सबैको अधिकार“भन्ने  विषयक उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न गरेको हो ।
उपभोक्ता मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल प्रमुख अतिथ्यतामा भएको सचेतना तथा अन्तरत्र्रिmया कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय हेटौडाका ल्याब प्रमुख सुशिल कोइरालाको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले उपभोक्तहरु अझै ठगिने क्रम नरोकिएको र विभिन्न मितिमा हेटौँडा बजारमा गरिएको अनुगमनले उपभोक्ताले उपभोग गर्ने हरेक साम्रगिका मिसावोट भएको पाइएको बताए । उनले यस्तो कार्य नियन्त्रण नहुदा उपभोक्तको स्वास्थ्थ माथि खेलवाड भईरहेको बताए ।त्यसैगरी कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय हेटौडाका ल्याब प्रमुख सुशिल कोइरालले कार्यलयले अहिले बजार अनुगमनलाई व्यापक्ता दिएको भन्दै उपभोक्तको स्वास्थ्थलाई मध्यनजर गर्दै  अनुगमन र जनचेतना फैलाउने काम भईरहेको बताए । 
कार्यक्रममा हेटौँडा  १३ का कार्यवाहक अध्यक्ष रूपा खुलाल ,मंच उपाध्यक्ष द्धोय कपिल अर्याल,कृष्ण अर्याल सचिव नबराज कोइराला सदस्यहरू विमला थीगं,विनोद शर्मा,सुधिर दाहाल,यथार्थ रिजाल,महेन्द्र उच्च मावीका शिक्षक गगन चौरसिया,सनराइज बोडिङ् स्कुलका संस्थापक रामकुमार श्रेष्ठ,प्रहरी चौकी पदमपोखरीका प्रमुख तेजराज थोकर,पत्रकार रिपेस दाहाल,समाजसेवी तथा राजनीतिक पार्टीका तर्फ बाट पूर्ण पुडासैनी,लक्ष्मी थिङ्, रामचन्द्र स्यागंबो,अशोक डिगंडुगं,मिलन पुडासैनी लगाएतको उपस्थिति रहेको थियो।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार