गुगल फोटो
१ चैत, हेटौंडा । हेटौँडा नगर भित्रका बर्ड फ्लु प्रभावित क्षेत्रका कुखुरा किसानलाई उचित क्षेतिपुर्ति दिएर नष्ट गर्ने निर्णय भएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा व्यवसायी र किसान सहितको बैठकले उचित क्षेतिपुर्ति सहित बर्ड फ्लु संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो ।
प्रजिअ तामाङ्को अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयमा शुक्रबार ४ घण्टा सम्म चलेको बैठकले ६ वटा निर्णयमा पुगि नष्ट गर्ने निर्णयको टुङगो लागेके हो ।
आजको बैठकले क्षेतिपुर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरीएको छ । जसमा किसानको प्रतिनिधित्व गर्ने मकवानपुर कुखुरा व्यवसायी संघले जिउदो लेयर्स ९ सय, व्रोईलर ४ सय, दाना प्रति केजी ६५ र अण्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरि जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितीलाई बुझाउने भएको छ । बैठकले संक्रमित क्षेत्रलाई रेड एरिया धोषित गरेको छ । बैठकमा पशु सेवा बिभाग बाट बिरष्ट पशु चिकित्सक रामकुमार कार्कि, डाक्टर बिकेश राउत र प्रबिधिक प्रकाश मगर सहित उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका उपमेयर मिना लामा कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारी सिहत किसानहरुको सहभागिता रहेको थियो ।
यस्तो छ निर्णयहरु
निर्णय नम्बर १ नम्बरमा बर्ड फ्लु रोग नियन्त्रणको लागि आवश्यक जनशतिm अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरबाट र उच्च नियकायबाट नपुग भएक अन्य निकायहरुबाट समेत थप माग गरि वर्डफ्ल रोग नियन्त्रक कक्षाका संयोजकले खटाउने।
त्यस्तै निर्णय नम्बर २मा पशुु सेवा विभाग अनुसार प्राप्त पत्रअनुसार तोकिएको चार किल्ला क्षेत्र भित्रका घरपालुवा पन्छी तथा पन्छी जन्य पदार्थ नष्ट गरी तह लगाउने ।
निर्णय नम्बर ३मा चार किल्ला क्षेत्र बाहिर रहेका कुखुरा तथा पन्छीहरुको निरन्तर सर्भिलेन्स गरि नमुना संकलन गरी प्रयोगशाला परिक्षण गर्न पठाउने र प्रयोगशालाबाट बर्ड फ्लु एचफाईभ प्रमाणित भई आएको खण्डमा मात्र उच्च खोरको पन्छी नष्ट गरी तह लगाउने ।
निर्णय नम्बर ४ मा पन्छी तथा पन्छी जन्य पदार्थ नष्ट गरिसकेपछि जसको नष्ट हुन्छ, उसैको जग्गामा तह लगाउने ।
निर्णय नम्बर ५ मा निर्णय न २ अनुसार नष्ट गरिएको पन्छी तथा पन्छी जन्य पदार्थहरुको क्षतिपुर्तीको दर रेट निर्णधारण गर्न बर्ड फ्लु नियन्त्रण आदेश २०६४ को दफा ५ (क) बमोजिको सिफारीस अनुसार क्षतिपुर्तीको लािग पशु सेवा विभागमा सिफारीस गर्ने ।
निर्णय नम्बर ६ मा बर्ड फ्लु रोग नियन्त्रण गर्न पन्छी तथा पन्छी जन्य खलार्थ नष्ट गर्ने र नष्ट भएका पदार्थलाई तह लगाउने लगायतका सबैकाममा सरकारवाला र सम्बन्धीत सबैले सहयोग गर्ने ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















