Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेसद्वारा हेटौंडा–६ मा क्रियाशिल सदस्यता वितरण

Congress-Htd-6-1552657178.jpg

१ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा वडा नम्बर ६ मा शुक्रबार पार्टीको क्रियाशिल सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस मकवानपुर संगठन बिभाग प्रमुख एवं जिल्ला कृष्णप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं वडा सभापति रामहरी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा शिक्षा विभाग प्रमुख एवं जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, ३ नम्बर क्षेत्रीय सभापति ताराप्रसाद चौलागाईं, हेटौंडा नगर सभापति आनन्दराम पराजुली,  हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, पार्टीका निवर्तमान वडा सभापति गोपालप्रसाद दुलाल, वडा सचिव भरत सापकोटा, नेपाल महिला संघ हेटौंडा–६ नम्बर वडा सभापति शोभा खतिवडा लगायतले मन्तव्य गरेका थिए । 

पहिलो चरणको कार्यक्रम अन्तरगत शुक्रबार ७७ बर्षीय नुरमानसिंह खड्कासहित ५६ जनालाई क्रियाशील सदस्यता वितरण गरिएको छ । वडाले पुनः दोस्रो चरणमा पनि वितरण गर्ने सभापति रामहरी तिमल्सिनाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार