Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–६ मा प्राविधिक जाँच विना मासु विक्रिमा रोक

Htd-6-1552661262.jpg

१ चैत, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा प्राविधिक जाँच विना मासु विक्रि वितरण गर्न रोक लगाईएको छ । ६ नम्बर वडा कार्यालयले सार्वजनिक सूचना र व्यवसायीलाई पत्रचार गरी यस्तो रोक लगाएको हो । 
वडा कार्यालयले उपमहानगरपालिका क्षेत्रमा बर्ड फ्लुका कारण हजारौं कुखुरा मरेको र फागुन ३० गते कुखुरा व्यवसायी, पशु प्राविधिक र जिल्ला प्रशासन कार्यालयको रोहवरमा रोहवरमा संकमण प्रमाािण्त भएकाले कुखुराको मासु विक्रि वितरणमा होशियारी अपनाउन आग्रह गरिएको छ । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईद्वारा जारी सूचनामा मानवीय क्षतिप्रति संवेदनशिल भैं मासु विक्रि वितरण पूर्व आफुले विक्रि गर्ने मासु प्राविधिक जाँच गराई खान योग्य प्रमाणित गरेर मात्रै विक्रि वितरण गर्ने व्यवसायीलाई सचेत गराएको छ । 
प्राविधिक जाँच नगराई मासु विक्रि वितरण गरी मानवीय क्षति भएको प्रमाणित भएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत सूचित गरिएको छ । वडा कार्यालयले जाँच विनाको मासु उपयोग नगर्न समेत उपभोक्तालाई आग्रह गरिएको छ ।
हेटौँडा–६ संग सिमाना जोडिएको हेटौँडा–७ नागस्वतिमा बर्डफ्लु प्रमाणित भई कुखुरा नष्टको प्रक्रिया अघि बढाउने भएको छ भने कुखुरा, कुखुराको अण्डा, सुली ओसारपसारमा समेत रोक लगाईएको छ ।

Suchana-Htd-6-1552661262.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार