Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टोल विकास हेटौँडा–६ को अध्यक्षमा धिताल, सचिवमा पौडेल

Tol-Htd-6.1-1552736518.jpg

२ चैत, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा उपहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा केशव धिताल सर्वसम्मत चयन भएका छन् । 
शनिबार सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनबाट धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा विजय पौडेल र कोषाध्यक्षमा भवानी दुलाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा शोभा ढुंगाना, राजकुमार फुँयाल, भगवती दाहाल, सरिता सापकोटा, हरिप्रसाद दाहाल, मदन न्यौपाने  र जिव कुमारी पौडेल रहेको निर्वाचन समितिका संयोजक एवम् टोल विकास संस्था नगर समन्वय समितिका सचिव देवकुमार श्रेष्ठले जानकारी दिए ।
टोल विकास संस्था  वडा समन्वय समिति हेटौंडा ६ का अध्यक्ष गणेशबहादुर दुलालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, नगर कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सती न्यौपानेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
अध्यक्षमा चयन भएका धितालले वडामा रहेका २३ वटै टोल विकास संस्थाहरुलाई समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । टोल सुधारका लागि आफ्नो नेतृत्वमा गठन भएको समितिले काम गर्ने उनलदे प्रतिबद्धता व्यक्त गरे । ३ वर्षे कार्यकाललाई नमुनालायक बनाएर जिल्लामा देखाउने उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार