२ चैत, हेटौँडा । परम्परादेखि मृत्यु संस्कार गर्दै आएको स्थान मासिदै गएपछि हेटौडा–५,६ र ७ का स्थानीयहरुको शनिवार हेटौडा–५ क्याम्पाडाडाँमा भेला भै छलफल गरेका छन । भेलाले जीत बहादुर थापाको संयोजकत्मा कर्णावती घाट व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सचिवमा ध्रुव प्रसाद चौलागाई,कोषाध्यक्षमा रोमबहादुर न्यौपानेलाई चयन गरिएको छ । सदस्यहरुमा भीमसेन पौडेल, अर्जुनप्रसाद हुमागाई, श्रीराम पुडासैनी, राजकुमार बास्तोला, साधुराम चौलागाई, नारायणप्रसाद अधिकारी, रामहरी तिमल्सिना रहेका छन । यसैगरी श्रवणकुमार बत्र्तौला, जर्नादन पौडेल, बासुदेव अधिकारी, रामहरी चौलागाई, भीषण चौलागाई, कृष्णबहादुर मानन्धर, रघुप्रसाद आचार्य लगायत रहेका छन् ।
नयाँ समितिले जग्गा छुट्याउने,आर्थिक संकलन गर्ने र क्याम्पाडाडाँको सार्वजनिक जग्गामा दाह संस्कार,किरिया घर र मलामी बस्ने ठाउको निर्माण गर्नेछ । यस स्थानमा परम्परादेखि नै हेटौडा–५,६ र ७ नम्बर का बासिन्दाहरुले दाह संस्कार गर्दै आएकोमा हाल उक्त जग्गा व्यक्तिको नाममा दर्ता भएकोमा यहाँका स्थानीयहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,उद्योग संघ,हेटौडाका अध्यक्ष नवराज अर्याल,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,हेटौैडा–६ का वडा सदस्य राजकुमार बास्तोला, स्थानीय र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)