Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सहमति पछि अवरुद्ध राजमार्ग खुल्यो

raj-margha-1552803463.png

३ चैत, हेटौँडा । जिर्ण भएको सडक मर्मतमा चासो नदिएको र भएको सहमती कार्यन्व्यन नभएको भन्दै पुर्व पश्चिम राजमार्गको हेटौंडा उपमहागरपालिका वडा नं ३ र १९ को सीमानामा पर्ने  तीनताप्केमा स्थानीयहरुले अवरुद्ध पारेको सडक सहमति पछि खुलेको छ ।  
आईतबार पनि दैनिक पानि हाल्ने र चैत १० गतेबाट सडक बनाउने काम सुरु गर्ने सहमतिपछी अवरुद्ध सडक संचालनमा आएको छ  ।
अवरुद्ध पुर्व पश्चिम राजमार्ग खुलाउन प्रहरीले लागि प्रहरीले लाठीचार्ज गर्नु परेको थियो ।
पुस २८ गते पनि लेवटस्थित राजमार्गमा १ सय मिटर जति क्षेत्रमा कालोपत्रे नहुँदा दुर्घटनाको जोखिम बढेको र धुलोले जनजीवन प्रभावित भएको भन्दै स्थानीयले २ घण्टा सडक अवरुद्ध गरेका थिए ।
जसमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सागर रानाको टोलि, सडक कार्यालयका ईन्जिनियर विजय दराई र स्थानीयबीच १५ दिन सम्म सो क्षेत्रमा पानी हाल्ने र १५ दिनपछि कालोपत्रे शुरू गर्ने  सहमतिपछि बन्द सडक सुचारू भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार