३ चैत, हेटौँडा । मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाई पछी पार्दै सफलता नेपाली बिजेता घोषित भएकी छिन् । हेटौंडामा सम्पन्न प्रतियोगिताको फाईनलमा निर्णायकको मन जित्दै १६ बर्षिया उनले उपाधी हात पारेकी हुन् ।
मिस फेस अफ हेटौंडाको उपाधीसँगै थाहा नगर ३ पालुङ्गकी उनले नगद २० हजार र उपहार पाईन् । प्रतियोगितामा सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ सेकेण्ड रनरअप हुन सफल भईन् । तामाङले आकर्षक उपहार पाईन् भने तितुङले उपहारसँगै भ्युअर्स च्वाईस उपाधी र मिस फोटोजेनिक टाईटल पनि हात पारिन् ।
६ टाईटल उपाधी प्रदान गरिएको प्रतियोगितामा पेमा तामाङले मिस बेस्ट स्कीन, दिप्सी भुसालले मिस हेयर, मोनिका ढकालले मिस बेस्ट कन्फीडेन्ट, सरुना ढुङ्गानाले मिस बेस्ट डिसिप्लीन टाईटल जित्न सफल भए ।
युवतीहरुको व्यक्तित्व विकास, मनोबल विकास र नारी सशक्तिकरण गर्ने उदेश्यले प्रतियोगिता गरिएको कार्यक्रम संयोजक रुएल सुनारले बताए । लिप्पो फेन्सीले आयोजना गरेको प्रतियोगिताको फाईनल प्रदेश नम्बर ३ की सांसद जुनेली श्रेष्ठको प्रमुख अतिथ्यमा भएको थियो ।
मोडल तथा नायिका प्रमिता राज्यलक्ष्मी शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा कोरियोग्राफर सोफिया फागो, मोडलहरु सद्दाम हुसेन, संकेत बस्याल र अनमोल जंग क्षेत्री निर्णायक रहेका थिए ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

















