Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेविसंघको होलि मिलन तथा सांस्कृतिक कार्यक्रम

54515025_386044658899111_-1552924254.jpg

४ चैत, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुर ३ नम्बर क्षेत्रले नजिकिदै गरेको होलि पर्वलाई मध्यनजर गर्दै होलि मिलन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 
कांग्रेस मकवानपुर सभापति एवं कांग्रेस प्रदेश ३का संसदिय दलका नेता ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरेको हो । मकवानपुर बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेता बानियाले होलि रङ्हरुको पर्व भएकाले होलिले सदभाव देखाउन सहयोग पुग्ने भन्दै होलिलाई सव्य भएर खेल्न विद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।
 ने वि सघ ३ न क्षेत्रीय सभापति सुवास सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर कोषाध्यक्ष गोपिलाल विश्वकर्मा जिल्ला सदस्य प्रदिप कोइराला, राजिब सुवेदि ,भिमसेन महत, तरुण दल अध्यक्ष इश्वर पाठक, सचिव सचित थापा ,ने वि सघ मकवानपुर सभापति राजु खतिवडा ने वि सघ जिल्ला सदस्य सन्तोस चेौलागाइ, नेवि संघ प्रवक्ता केशव खड्का , फरेस्टि अध्यक्ष मोहन मिश्र, पुर्व अध्यक्ष पन्कज ठाकुर लगायतको उपस्थिति  रहेको थियो । कार्यक्रमको सन्चालन मकवानपुर क्याम्पस उपसभापति मिलन पुडासैनीले गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार